डिल्लीराज रावत, चैत्र ११, सल्यान । सल्यानको बडागाउमा रहेको अफिम खेति प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक श्याम कुमार खत्रीको नेतृत्वमा गएको प्रहरीले बडागाउ ९...