महाकुम्भ मेलामा सिएमए संघले निशुल्क प्राथमिक उपचार शिविर संचालन गर्ने
पुष २७, अत्तरिया / गोदावरीधाम क्षेत्रमा माघ १ गते बाट लाग्ने सहस्त्र महाकुम्भ मेलामा निशुल्क प्राथमिक उपचार शिविर संचालन हुने भएको छ । नेपाल सिएमए संघको आयोजनामा निशुल्क प्राथमिक उपचार शिविर...