2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जनसरोकारका कार्यालयहरुमा अनुगमन तिब्रता

शिब
न्यौपाने/ पुस २६, पोखरा । 
जनसरोकारका कार्यालयहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको
क्षेत्रीय कार्यालय पोखराले अनुगमनलाई तिव्रता दिएको जनाएको छ ।

धेरै जन गुनासो आउने र आर्थिक चलखेल हुने ढड्डाहरुमा अख्तियारले निरन्तर निगरानी वढाइरहेको
सन्दर्भमा आइतवार दुई वटा सरकारी कार्यालयमा आकस्मिक अनुगमन गरेको अख्तियार सम्वद्ध अधिकारीहरुले जनाएका
छन् ।

आइतवार गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय ९सवारी०
पोखरामा अनुगमन गर्ने क्रममा कार्यालयका सरकारी ढड्डाहरु सेवाग्राहीको नाममा विचौलीमाहरुले भरिरहेको
पाइएको र त्यसरी अनाधिकृत ढंगवाट प्रयोग भए गरिएका ढड्डाहरु अनुगमनमा आएका अख्तियारका अनुसन्धान
अधिकारीहरुले नियन्त्रणमा लिई कार्यालय प्रमूख भरत पौडेललाई वुझाएर आइन्दा त्यस्तो लापरवाही नहुने
प्रतिवद्धता गराइएको छ ।

यस्तै सवारी चालक अनुमती पत्र
कार्यालयमा पनि अनुगमन गरि लाइसेन्स वितरण प्रकृयालाई चुस्त दुरुस्त र पारदर्शी वनाउन निर्देशन दिइएको
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई