2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कास्कीमा ११ सदस्यीय समिति गठन

pppशिब न्यौपाने/ पुस २७, पोखरा ।  नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी
कास्कीको प्रथम अधिवेशनले सुनयना पालिखेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । अधिवेशनले
उपाध्यक्षमा केशवराज ढकाल, महासचिवमा दिपक तिवारी, कोषाध्यक्षमा हरि श्रेष्ठ र सचिवमा अनन्त अधिकारी चयन
हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कविराज पौडेल, प्रकाशमणि रेग्मी, राजु पौडेल, विष्णु पौडेल, तेज
अधिकारी र सोनबहादुर मगर रहनुभएको छ । यसअघि अधिवेशनको उद्घाटन गर्दै सोसाइटीका केन्द्रिय अध्यक्ष कंकी
क्षेत्रीले पेशगत संगै सामाजिक उत्तरदायित्व बहन गर्न नवनिर्वाचित सफल हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई