गृहमन्त्री रवि लामिछानेलाई तत्काल बर्खास्त गर्न सुन्दरमणि दिक्षितको माग
माघ ९, काठमाडौँ | नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने नैतिक अधिकार नभएको बताएका छन् । दिक्षितले...