विश्वकपमा ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै मार्टिनेजलाई बेच्ने भिल्लाको तयारी
पुस १२, काठमाडौँ । विश्वकप फुटबलको फाइनल खेलपछि अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै एस्टन भिल्लाका प्रशिक्षक उनाई एम्रीले उनलाई बिक्री गर्ने तयारी गरेका छन् । स्पेनिस पत्रिकालाई...