परालको कुन्युमा २२ वर्षीय युवकको शव भेटियो, २ जना नियन्त्रणमा
मङ्सिर २९, बारा | बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही दरबार कोलोनीस्थित खेतमा रहेको परालको कुन्युमा एक युवकको शव भेटिएको छ।
शव जितपुर सिमरा उपमहानगरपालिका–८ राजनगर घर भएका २२ वर्षीय सुरज साह कानुको...