उत्तरी क्यारोलिनामा बन्दुक हमलामा प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु
असोज २८, न्युयोर्क | अमेरिकाको उत्तरी क्यारोलिनाको राजधानी रालेहमा भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको दक्षिणपूर्वी अमेरिकी सहरका मेयरले जनाएका छन् । मेयर मेरी–एन बाल्डविनले यस क्षेत्रको...