साढे ४ बजेसम्म क-कसले बुझाए प्रदेशसभा उम्मेदवारको बन्दसूची ?
असोज ३, काठमाडौँ | राजनीतिक दलहरुले आसन्न निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाइरहेका छन् ।
आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र...