भदौ २०, काठमाडौँ | उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग सोमबार भएको भिडन्तमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा चार जना आतङ्ककारी...