सर्वोच्चको फैसलाले लोकसेवा आयोगलाई परीक्षा गर्ने बाटो खुल्यो
भदौ ७, काठमाडौँ | सर्वोच्च अदालतको संवैधानिक इजलासले कर्मचारी समायोजन सम्बन्धी विवादमा फैसला सुनाएसँगै लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्ने बाटो खुलेको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित पाँच न्यायाधीशको इजलासले यो...