सप्तकाेसी ३४ वर्षपछि पुरानै धारमा, नयाँ बस्तीहरू डुबानमा
साउन १८, सप्तरी | सप्तकोसीले ३४ वर्षपछि पुरानै धार पक्डिएपछि सप्तरी र उदयपुरका दर्जनाै बस्ती डुबानमा परेका छन् । सप्तकोसीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बस्ती डुबाएकाे हाे...