<p><b>साउन १८, बाजुरा |</b> बाजुराको बुढीगंगा नगरपालिका–६ बर्जुगार्ड र बढिमालिका नगरपालिका–६ बल्डेमा आज बिहान सवा ६ बजे पहिरो खसेको छ । <br></p><p>पहिरोका कारण साँफे–मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ </p><p> </p>
बाजुराको दुई ठाउँमा पहिरो खस्यो, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
Leave a Comment

