साउन ६, काठमाडौँ | देशको तीन विभिन्न स्थानमा काठमाडौं, कास्की र बाजुरामा तीन जनाको शव फेला परेको छ ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३ बुढानीलकण्ठ मन्दिर नजिकै सडक पेटीमा ३७ वर्षीय सम्राट नगरकोटी...