<p><b>साउन ५, बुटवल | </b>चार वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पुरुषलाई ईलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ। बालिका बलात्कारको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाललाई गए राति पक्राउ गरेको हो।<br></p>


