१९ विद्यार्थी र दुई शिक्षकको हत्या भएको रोब इलिमेन्टरी स्कूल भत्काइने
असार ९, टेक्सास | बन्दुकधारीले १९ विद्यार्थी र दुई शिक्षकको हत्या गरेको टेक्सासको उभाल्देमा रहेको रोब इलिमेन्टरी स्कूललाई भत्काइने भएको छ । उक्त सहरका मेयरले सो जानकारी दिएका हुन् ।...