ओली सरकारको पालामा एसपीपी सम्झौता भएको छैन, पुष्टि गर्न चुनाैती दिन्छु : ईश्वर पोखरेल
असार २, काठमाडौं | एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौता नभएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपीपी भएको...