मनहरीमा गाउँपालिकामा गठबन्धन विजयी
जेठ ४, मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सीता पुलामी विजयी भएका हुन्...