पूर्वी चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी
जेठ ४, चितवन | पूर्वी चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा विनोद रेग्मी निर्वाचित भएका छन् । कालिका–६ का निवर्तमान वडाध्यक्ष रेग्मी १४३...