प्रतिनिधिसभाको ११औँ अधिवेशनको बैठक सुरू
जेठ ३, काठमाडौं | प्रतिनिधिसभाको ११औँ अधिवेशनको पहिलो बैठक सुरू भएको छ ।
बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।
यसपछि एमालेको विरोध...