जेठ ३, चितवन । भरतपुर महानगरपालिकाको मतगणना जारी छ । मङ्गलवार बिहानसम्ममा १७ हजार ३४ मत गणना भएको जानकारी छ ।
नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेणु दाहाल नेकपा एमालेका विजय...