ओली, प्रचण्ड र देउवाले नेपाली राजनीतिबाट सन्यास लिन्छौँ भनेको दिन सबैभन्दा खुसी हुने : गगन थापा
काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले...