बागमती प्रदेशको छैठौं मुख्यमन्त्री लिए सपथ
काठमाडौँ । बागमती प्रदेशको छैठौं मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज (मंगलबार) मुख्यमन्त्रीमा नियुक्त गर्दै बानियाँलाई पद तथा...