टीकापुरमा शीतभण्डार निर्माण अन्तिम चरणमा
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा निर्माण गरिरहेको शीतभण्डार अन्तिम चरणमा पुगेको छ । आयोजना र उपभोक्ताको लागत तथा सहभागितामा शीतभण्डार निर्माण...