अछामका संचारकर्मीले महत्वपुर्ण भुमिका खेलेका छन्: महानिर्देशक राई
कमल रावल/पुस १३, अछाम । सुचना बिभागका महानिर्देशक बिर बहादुर राईले जिल्ला स्थीत सन्चारकर्मिले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका बताउनु भएको छ ।
राष्ट्रीय तथा स्थानीय बिषयलाई उच्च प्राथमिकता दिएर भूमिका निर्वाह...