2026-10-14 10:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका संचारकर्मीले महत्वपुर्ण भुमिका खेलेका छन्: महानिर्देशक राई

कमल रावल/पुस १३, अछाम । सुचना बिभागका महानिर्देशक बिर बहादुर राईले जिल्ला स्थीत सन्चारकर्मिले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका बताउनु भएको छ । 

राष्ट्रीय तथा स्थानीय बिषयलाई उच्च प्राथमिकता दिएर भूमिका निर्वाह गरेको बताउनु भयो । 

प्रदेश नम्बर ७ का विभिन्न जिल्लामा सञ्चार माध्याम र सञ्चारकर्मिको अबस्थाको बिषयमा जानकारी लिन अछाम पुग्नु भएका महानिर्देश राईले राष्ट्रिय स्तरका खबरहरु आदानप्रदान र स्थानिय स्तरका समस्यालाई उजागर गरि राष्ट्रिय संञ्चार माध्याम सम्म पुरयाउदै वकालत तथा पैरवीको काम गर्दै आईरहेका बताउनु भयो । 

पत्रकार महासंघ अछामका कार्यबाहक अध्यक्ष खम्म खत्रिको अध्यक्षतामा भएको छलफल कार्यक्रममा उहाँले आगामि दिनमा सञ्चारकर्मिको क्षमता अभिबृद्धि कार्यमा जोड दिने बताउनुभयो ।

 दुर्गम क्षेत्रका सञ्चारकर्मिका लागि विभागले प्रदान गर्दै आईरहेको प्रेस पास वितरण कार्य ब्यावस्थित हुन नसकेकाले ब्याबस्थि गर्दै लैजाने बताउनुभयो । प्रदेश नम्बर ७ का ३ वटा जिल्ला डोटी, बाजुरा र अछामका सञ्चारकर्मिलाई मध्येनजर गर्दै आगामि दिनमा साफेबगरमै घुम्ती शिविर मार्फत विभागको पास सञ्चारकर्मिलाई वितरण गर्ने योजना रहेका समेत बताएका छन । 

छलफल कार्यक्रममा जिल्ला समन्वय समिती अछामका सामाजिक बिकास अधिकृत खड्क बिष्टले सञ्चारकर्मिको समन्वय आफनो निरन्तर जारी रहेकाले आगामि दिनमा समेत सहयोग रही रहने बताएका थिए । 

जिल्ला स्थित स्थानिय तथा सञ्चारमाध्याममा कार्यरत सञ्चारकर्मिले आफुले पत्रकातिा गरिरहदा भोग्नु परेका समस्या बारे अवगत गरेका थिए । पत्रकार महासघ अछामका सहसचिव मेनुका ढुगानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव होम साँउदले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश