२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

२०७४, २० कार्तिक सोमबार ०६:०५


कात्तिक २०, अछाम | अछाममा भालुको आक्रमणबाट एक जना बृद्ध महिला गम्भीर घाइते भएकि छन । 

पन्चदेवल विनायक नगरपालिका वडा नम्बर १ निवासि ६५ बर्षय धनी तिमिल्सैना घाइते भएकि हुन । चोरीलाई भेटघाट गर्न मंगलसेन नगरपालिका ६ मा आएकी तिमिल्सैनालाई घर नजिकै भैसोलो भन्ने ठाउँमा आक्रमण गरेको हो । घर नजिकै टिमुर टिपिरहेका बेला एक्कासी भालु आएर तोक्दा उहाँको अनुहार र बायाँ खुट्टामा गम्भीर चोट लागेको उनका ज्वाई हरि भण्डारीले बताउनु भयो । घटना हुने बितिक्कै जिल्ला प्रहरी कार्यालय अछामलाई खबर गराई उपचारको लागि जिल्ला अस्पताल अछाममा लगिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा