नरी बडु, भदौ, बैतडी । स्थानिय भाष तथा कला संस्कृतीको संरक्षण गर्न बैतडीको दुर्गास्थान गाविसमा भाद्र २९ र ३० गते डेउडा प्रतियोगिता हुने भएको छ । समाजमा हराउदै गएको स्थानिय कला...