२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पत्रकार महासंघद्वारा संविधानको स्वागत स्वरुप दीप प्रज्वलन

२०७२, ३ आश्विन आईतवार २०:०२

नरी बडु । असोज ३ बैतडी । आज अर्थात २०७२ साल असोज ३ गते लामो संर्घषपछि नेपाली जनताले चाहेको संविधान घोषण भएको खुसियालीमा बैतडीमा पनी नेपाल पत्रकार महासंघ साखा बैतडीले दिप प्रज्वलन गरी संविधानको स्वागत गरेको छ ।

जननिर्वाचित संविधान घोषणा गर्न नेपाली जनताले चाहेको वषौँ पछिको सपना पुरा भएपछि साखाले बैतडीको सदरमुकाम गडीमा रहेको दशरथचन्दको सालिक नजिक दिप प्रज्वलन गरेर नयाँ संविधानको स्वगत गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहन पोखरेल, जिल्लामा रहेका स्थानिय महिला तथा बालबालीकाहरु लगायतले पनि पत्रकारहरुको दिप प्रज्वलन कार्यक्रममा सहभागि भई संविधानको स्वागत गरेका छन् ।

नयाँ जारी भएको संविधानले सबै जनतालाई समान रुपले हेरी स्थानिय दुखि, पिडीत तथा विपन्न हरुको समस्यालाई समेत मध्यनजर गर्ने विश्वास भएकाले जनतालाई सूचना दिन निकायले समेत दिप प्रज्वलन गरी संविधानको स्वागत गरेको नेपाल पत्रकार महासंघ साखा बैतडीका अध्यक्ष नरेन्द्र भट्टले बताए ।

lokatantik chok

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै