2026-07-11 10:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

संविधानको स्वगत स्वरुप दिपावली मनाईने

नरी बडु/ भदौ २ बैतडी । नयाँ संविधान जारी हुने समय नजिकिनै लाग्दा बैतडीमा पनि संविधानको स्वगत स्वरुप दिपावली मनाईने भएको छ ।
नयाँ संविधान जारी भएपछि नेपाली जनताले देखेको वषौँ पछिको सपना सकार सकार हुने भएकाले खुसियालिस्वरुप बैतडीमा पनि दिपावली मनाईन लागेको हो ।
भाली संविधान जारी हुने खुसियालीमा नेपाल विद्यार्थि संघले बैतडीको पिपलकोट मा बाजागाजा सहित र्याली, पाटन नगरपालीकामा दिपावली र सदरमुकाममा रहेको जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको नेविसंघका जिल्ला सचिव सुरेन्द्र प्रशाद भट्टले बताए ।
यस्तै नेपाल निजामती कर्मचारी संगठन बैतडीले पनि नया संविधान घाषणा हुन लागेको प्रति खुसि व्यक्त गरेको छ ।
संगठनका अध्यक्ष कमलापती भट्टले समाजिक संजालमार्फत संविधान घोषणाको उपलक्षमा नेपाल निजामती कर्मचारी संगठनको खुसि व्यक्त गर्नुका साथै नयाँ नेपाल निर्माणको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस