२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

अन्तराष्ट्रिय वेपत्ता बिरुद्धको दिवस बैतडीमा पनि मनाईयो

२०७२, १३ भाद्र आईतवार ०८:२७

नरी बडु । भदौ १३, बैतडी । २३ औँ अन्तराष्ट्रिय वेपत्ता बिरुद्धको दिवस बैतडीमा पनि मनाईएको छ ।

द्वन्द कालमा अपहरण तथा अन्य कुनै कारणले वेपत्ता पारीएकाहरुको सम्झना स्वरुप तिनिहरुका परिवारलाई सान्तोना दिने उद्देश्यका साथ उक्त दिवस मनाईएको हो । नेपाल रेडक्रस सोसाईटी अन्र्तगत काम गर्ते आइसीआरले बैतडीमा बेपत्ता भएकाको संख्या ९ जना रहेको सार्वजनिक गरेको भएपनि स्थानिय शान्ति समितीले सार्वजनिक गरेको तथ्याङ्क धेरै फराकिलो छ ।

स्थानिय शान्ति समितीले जिल्लामा ६५ जना वेपत्ता भएका व्यक्तिहरु रहेको र तिनिहरुमध्ये २५ जनाले राहात समेत पाईसकेको शान्ती समितीका संयोजक मान ब. गुरुङले बताए । यस्तै मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था इन्सेकको तथ्याङ्कमा पनि एकरुपता पाईएको छैन् ।

आइसिआरले पिडीतको घरमै गई सुक्ष्म अध्यन गरेर मात्रै वेपत्ताको संख्या सार्वजनिक गर्ने भएकाले जिल्लामा ९ जनामात्रै सार्वजनिक भएको हुसक्ने रेडक्रस बैतडीले जनाएको छ । अहिले नेपाल रेडक्रस अन्र्तगत आइसीआरले गरेको अध्यनअनुसार वेपत्ता भनिएका ९ जनाका परिवारहरुको लागि हातेमालो कार्यक्रमपनि संञ्चालनमा रहेको कार्यक्रमका संयोजक टेकेन्द्र खड्काले बताए ।

खड्काका अनुसार उक्त कार्यक्रमले वेपत्ता भएका परिवारहको विचलित मनलाई सान्तोना दिन विभिन्न किसमका सिपमुलक तालिम, व्यवसायिक विकास एवम् अन्य कार्यक्रमहरु संञ्चालन गरीरहेको छ । आज मनाईएको अन्तराष्ट्रिय वेपत्ता विरुद्धको अवसरमा बोल्ने अधिकासं वक्ताहरुले वेपत्ताको तथ्याङ्कका देखिएको फाराकिलो पनलाई कम गरी विश्वासको वातावरण सृजन गर्न सरोकारवाला निकायसंग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो