स्पिकिङ आइडल बझाङको जिल्लास्तरीय छनौट सुदुरपस्चिम बिध्यासदनमा सम्पन्न
टेकेन्द्र बोहरा | पुष ८, बझाङ | सुदूरपश्चिम प्रदेश स्तरीय ‘स्पिकिङ आइडल’ जिल्लास्थरीय प्रतियोगिता बझाङको सदरमुकाम चैनपुरको सुदुरपस्चिम बिध्या सदनमा सोमवार सम्पन्न भएको छ ।बझाङ जिल्ला भरीका १९ वर्ष मुनीका...