सम्राट सिंह, कात्तिक १९ बझाङ / जिल्लाको मेलबिसौना गाविसमा रहेको खाद्य डिपोमा चामल छैन तर खाद्य संस्थान बझाङमा गत बर्ष भित्रिएको चामल बिक्री नहुँदा गोदाममा नै कुहिने अवस्थामा पुगेको छ ।...