बाजुरामा मोटरसाइकलको ठक्करबाट तीन बर्षीय बालिकाको मृत्यु
पुस २५, बाजुरा । बूढीगंगा नगरपालिका–३ ताप्रीसेरामा सोमबार बेलुका मोटरसाइकलले ठक्कर दिँदा सोही वडाका लालबहादुर नेपालीकी तीन वर्षीया छोरी आरजुको मृत्यु भएको छ ।
से५प ७३७४ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर...