माघ २७, बाजुरा | बाजुरामा जंगली बदेँलको आक्रमणबाट ७ जना घाइते भएका छन् | घाइते हुनेमा ५० वर्षीय जगत विश्वकर्मा,४० वर्षीय पूर्ण विक ५० वर्षीय डवल रोकाया, ४५ वर्षीय धनबहादुर...