वैशाख १०, डडेल्धुरा । डडेल्धुरामा जन्ती बोकेको जीप दुघर्टना हुँदा नौ जना घाइते भएका छन् । महेन्द्रनगरबाट जन्ती बोकेर अजयमेरु गाउँपालिका–६ बलाना आइरहेको म १ ज ६४४ नम्बरको बलेरो जीप...