२५ दिनभित्र सौचालयको पाईप नदिबाट हटाउन नगरपालिकाको अल्टिमेटम
पंकज धामी | पुस २४, दार्चुला । आफ्नो घरको सौचालयको पाईप महाकाली नदिमा फाल्ने अपि नगरपालिका ११ खलंगा बजारका ९३ परिवारलाई २५ दिनभित्र सेफ्टी ट्याङ्की निर्माणगरी व्यवस्थित गर्न नगरपालिकाले अल्टिमेटम...