दार्चुलाबाट काँग्रेस केन्द्रीय सदस्य बडु प्रतिनिधि सभाको लागी सर्वसम्मत किन भएनन् ?
लोकेन्द्र प्रशाद जोशी/असोज १९, दार्चुला । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्व राज्य मन्त्री दिलेन्द्र प्रसाद बडु दार्चुलाबाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार हुन सकेका छैनन् । नेपाली काग्रेस दार्चुलाको दुइ...