मंसिर २८, दार्चुला । दार्चुलाको धौलाकोट गाविसमा विभिन्न मितिमा प्रहरीचौकी धौलाकोटका प्रहरी सहायक निरीक्षक विशनदत्त भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले ४० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । मसिंर...