कानुनी प्रक्रिया झण्डटिलो भईदिदा कैलालिका पिडितहरुलाई चुनौती थपिदै
बैशाख १८, कैलाली । अदालतबाट क्षतिपूर्ती भराउने गरि फैसला भएका मुद्धाहरुबाट पिडितहरुले अझै पनि क्षतिपूर्ती पाउन सकेका छैनन् । जिल्ला अदालत कैलालीले दिएको तथ्यांक अनुसार अदालतबाट १२ वटा सो विषयमा...