‘होल्डिङ सेन्टर’ निर्माण तीव्र गतिमा
साउन २४, सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन भारतबाट भित्रिने नागरिकलाई निश्चित समयसम्म राख्नका लागि धनगढीमा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र पारिएको छ । धनगढी उपमहानगरपालिका–३ मा नेपाली सेनाले ठेक्कामार्फत...