महाकाली अञ्चल अस्पतालले ल्यायो आत्याधुनिक एम्बुलेन्स सञ्चालनमा
भाष्कर के.सी. | कार्तिक २२, कञ्चनपुर | महाकाली अञ्चल अस्पतालले आत्याधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । विहिबार कञ्चनपुर क्षेत्र नं. ३ (ख)का सभासद मानबहादुर सुनार, अध्यक्ष कृष्ण दत्त जोशी...