असार ३०, कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा २ दिने प्राथमिक उपचार, खोज तथा उद्धार र पूर्व सुचना प्रणाली सम्वन्धि तालिम शुक्रवार सम्पन्न भएको छ ।
जिल्लाका बिभिन्न नगरपालिका तथा गाउँपालिकाका...