दार्चुलामा अन्तर्राष्ट्रिय योग दिवस यसरी मनाइयो (फोटोफिचर)
असार ७, दार्चुला | चौथो अन्तर्राष्ट्रिय योग दिवस दार्चुलामापनि भब्यताकासाथ मनाईएको छ । पताञ्जली योग समिति दार्चुलाको आयोजनामा बिहिबार बिहान सचेतनामुलक र्यालीको आयोजना पश्चात ५ बजेदेखी ८ बजेसम्म निरन्तर ३...