सम्राट सिंह | बझाङ ३०, बैशाख | नेपाल टेलिकमले विकट हिमाली जिल्ला बझाङमा निशुल्क सिमकार्ड बितरण गरेको छ । टेलिकमले जिल्लाको बुंगल नगरपालिकाको देउलीकोट,दहबगर र जयपृथ्वी नगरपालिकाको ग्वानीमा नयाँ नमस्ते...