महाकालीमा नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता
वैशाख २४, दार्चुला । महाकाली नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता भएका छन् । मालिकार्जुन गाउँपालिका–७ जौलजीविका १५ वर्षीय भूपेन्द्रबहादुर चन्द बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उहाँसँगै पौडी...