“सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२” मा एक लाख भन्दा बढी फाईदा
प्रकाश बम/चैत्र १९,डोटी । “सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२”मा एक लाख भन्दा बढी फाईदा भएको डोटी उद्योग बाणिज्य संघले जनाएको छ । शुक्रबार दिपायलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी...