2026-08-29 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका १ सय ९० विद्यार्थीले एसएलसी दिन नपाउने

कमल रावल/चैत १६, अछाम । आगामी बिहीबारबाट सुरु हुने एसएलसी परीक्षामा अछामका १ सय ९० जना विद्यार्थी सहभागी हुन नपाउने भएका छन् ।

कतिपय विद्यार्थीको ७५ प्रतिशत हाजिरी नभएको र कतिपयले परीक्षा शुल्क नबुझाएका कारण परीक्षा दिनबाट बञ्चित हुन लागेका जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले बताउनुभयो ।

परीक्षाको तयारी दिने आशमा बसेका विद्यार्थी भने परीक्षा दिन नपाउने भएपछि निराश भएका छन् । अछाममा यस वर्षको एसएलसी परीक्षामा ७ हजार ६ सय ९८ जना विद्यार्थि परिक्षा दिने भएका छन ।

जसमा नियमित तर्फ एक प्राविधिक विद्यालयका ३३ जना गरि ४ हजार ६ सय ९८ र ईगजाम्टेड तर्फ २ हजार ९ सय ३० विद्यार्थि रहेका छन ।

जसमा सबै भन्दा धेरै विद्यार्थि नेटाकोट केन्द्रबाट ४ सय ७३ र सबै भन्दा कम पिपलचौर गगुडा केन्द्रबाट २ सय १३ जनाले परिक्षा दिने जिल्ला शिक्षा कार्यालय अछामका परिक्षा फाँट प्रमुख श्याम बाबु शाहले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो