2026-06-30 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

छात्राहरुमा देखिएको मानसिक समस्या समाधान गरीदै

भगिरथ अवस्थी/ चैत्र १५, बैतडी ।
बैतडीको सलेनामा रहेको धरमघर उच्च माविमा छात्राहरुमा गएको ८ महिनायता देखिएको मानसिक समस्या समाधानका लागि प्रयास शुरु भएको छ ।

साइको फाउण्डेशनको सहयोगमा मनोविज्ञ डा. नरेन्द्र सिंह ठगुन्ना नेतृत्वको टोलीले समस्या व्यवस्थापन तथा निदानका लागि ४ दिने मनोविमर्श कार्यक्रम संचालन गरेको विद्यालयका प्रधानाध्यापक केशवराज जोशीले बताउनुभयो ।

विद्यालयका कक्षा ४ देखि ११ सम्मका २३ जना छात्राहरुमा समूह रुपान्तरित विकृति देखा परेको थियो । सोही विकृतिलाई हटाउन मनोविमर्श कार्यक्रम शुरु भएको प्रधानाध्यापक जोशीले बताउनुभयो ।

४ दिन सम्म चल्ने मनोविमर्श कार्यक्रमले छात्राहरुमा देखिएको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ