2026-06-30 04:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा चरेस सहित एक महिला पक्राउ

भगिरथ अवस्थी, बैतडी १५ चैत्र
बैतडीमा एक महिला लागु औषध (चरेश) सहित पक्राउ परेकी छन् ।

जिल्लाको पाटन नगरपालिका वडा नं ४ का ३५ बर्षीया पार्वती पाण्डेलाई साढे एघार ग्राम लागु औषध चरेश सहित प्रहरी ले पक्राउ गरेको हो ।

बैतडी कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरीरहेका आफ्ना श्रीमान भवानीदत्त पाण्डेलाई भेट्न जाने क्रममा पाण्डेलाई चरेश सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लक्ष्मण शाहीले बताए ।

कारगारभित्र भेट्न गइरहेकी पार्वतीलाई प्रहरीले चेकजाँच गर्दा सानो प्लास्टिकमा लुकाइ राखेको अवस्थामा चरेश फेला परेको उहाँले बताए ।

पार्वती अहिले प्रहरी हिरासतमा रहेको र उनलाई लागुऔषध ओसार पसार तथा नियन्त्रण ऐन अन्तर्गत कारवाही हुने प्रहरी निरीक्षक शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ